आगो ताप्दै विद्यार्थी

तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित लर्ड बुद्ध एकेडेमी बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरु अत्याधिक चिसो बढेपछि स्कुलको प्राङ्गणमा आगो ताप्दै । तस्वीर: कृष्ण न्यौपाने